सर्जियो अग्युरोले म्यानचेस्टर सिटीसँगको अनुबन्धन तोड्ने

म्यानचेस्टर सिटीका कीर्तिमानी गोलकर्ता सर्जियो अग्युरोले यो सिजनको अन्त्यसँगै क्लबसँगको अनुबन्धन तोड्ने घोषणा गरेका छन् । इंग्लिस क्लब सिटीले ३२ वर्षे स्ट्राइकरले यो सिजनको अन्त्यमा सम्झौता सकिएसँगै क्लब छोड्ने जानकारी दिएको हो । अर्जेन्टिनाका अग्युरो सन् २०११ मा एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए । त्यसयता उनले सिटीका लागि ३८४ खेलमा २५७ गोल गरेका … Continue reading सर्जियो अग्युरोले म्यानचेस्टर सिटीसँगको अनुबन्धन तोड्ने